Online Bible

- Reklamy -




भजनसंग्रह 147:18 - पवित्र बाइबल

18 त्यसपछि, परमेश्वरले अर्को आज्ञा गर्नुभयो, अनि फेरि तातो बतास बहन थाल्यो हिउँ पग्लियो अनि पानी बग्न थाल्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 उहाँले आफ्‍नो वचन पठाउनुहुन्‍छ र ती पगाल्‍नुहुन्‍छ, उहाँले आफ्‍नो बतास चलाउनुहुन्‍छ र पानी बग्‍न थाल्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 तब उहाँले एउटा आज्ञा दिनुहुन्‍छ र हिउँ पग्‍लँदछ, उहाँले बतास पठाउनुहुन्‍छ र पानी बग्‍दछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 उहाँले आफ्ना वचन पठाउनुहुन्छ र ती पगाल्नुहुन्छ; उहाँले आफ्नो बतास चलाउनुहुन्छ, र पानी बग्न थाल्छ।

Viz kapitola kopírovat




भजनसंग्रह 147:18

Následuj nás:

Reklamy


Reklamy