भजनसंग्रह 147:17 - पवित्र बाइबल17 परमेश्वरले आकाशबाट चट्टानहरू झैं असिना बर्षाउनु हुन्छ। उहाँले पठाएको चिसो कसैले पनि थाम्न सक्तैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 उहाँले असिना कङ्कड़झैँ बर्साउनुहुन्छ, उहाँका कठ्याङग्रिने चिसो बतासमा को टिक्न सक्छ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 उहाँले रोडाका टुक्राझैँ असिना बर्साउनुहुन्छ, उहाँले पठाउनुभएको जाडो कसैले सहन सक्दैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 उहाँले असिना कङ्कढझैँ बर्साउनुहुन्छ; उहाँका कठ्याङग्रिने चिसोमा को टिक्न सक्छ? Viz kapitola |