भजनसंग्रह 147:15 - पवित्र बाइबल15 परमेश्वरले पृथ्वीलाई आदेश दिनुभयो, यसले तुरन्तै पालन गर्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 उहाँले पृथ्वीमा आदेश पठाउनुहुन्छ, उहाँको वचन अति तेज गतिले दौड़न्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 उहाँले पृथ्वीलाई आज्ञा दिनुहुन्छ र झट्टै उहाँको आज्ञाको पालन हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 उहाँले पृथ्वीमा आफ्नो आदेश पठाउनुहुन्छ; उहाँको उर्दी द्रूत गतिमा प्रसार हुन्छ। Viz kapitola |