भजनसंग्रह 147:13 - पवित्र बाइबल13 यरूशलेम, परमेश्वरले तिम्रा प्रवेशद्वारहरू बलियो बनाइदिनु भयो। अनि परमेश्वरले तिम्रो शहरका मानिसहरूलाई आशीर्वाद दिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 किनकि उहाँले तेरा सहरका ढोकाहरू सुदृढ़ पारिदिनुहुन्छ, अनि तँभित्र वास गर्ने मानिसहरूलाई आशिष् दिनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 उहाँले तिम्रा ढोकाहरू बलिया बनाउनुहुन्छ, उहाँले तिम्रा मानिसहरूलाई आशिष् दिनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 उहाँले तेरा ढोकाहरूका आग्लोहरू बलियो पारिदिनुहुन्छ; अनि तँभित्र बास गर्ने जातिलाई आशिष् दिनुहुन्छ। Viz kapitola |