Online Bible

- Reklamy -




भजनसंग्रह 147:11 - पवित्र बाइबल

11 परमप्रभु ती मानिसहरू सित आनन्दित हुनुहुन्छ, जसले उहाँलाई पूज्दछन्। परमप्रभु ती मानिसहरूसँग खुशी हुनुहुन्छ, जसले उहाँको प्रेममा भरोसा राख्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तर परमप्रभु उहाँको भय मान्‍नेहरूसँग, र उहाँको अचूक कृपामाथि भरोसा राख्‍नेहरूसँग प्रसन्‍न हुनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तर उहाँलाई आदर गर्नेहरू र उहाँको अटुट प्रेममा भरोसा गर्नेहरूसित उहाँ खुसी हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तर याहवेह उहाँको भय मान्‍नेहरूसँग, उहाँको अचुक प्रेममाथि भरोसा राख्नेहरूसँग प्रसन्‍न हुनुहुन्छ।

Viz kapitola kopírovat




भजनसंग्रह 147:11

Následuj nás:

Reklamy


Reklamy