भजनसंग्रह 147:10 - पवित्र बाइबल10 युद्धका घोडाहरूले र शक्तिशाली सैन्यहरूले उहाँलाई खुशी पार्दैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 उहाँ घोडाहरूको बलमा, अथवा मानिसहरूका खुट्टामा प्रसन्न हुनुहुन्न। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 उहाँले बलिया घोडाहरूमा खुसी मान्नुहुन्न न त वीर सिपाहीहरूमा आनन्द मान्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 उहाँको आनन्द घोडाको बलमा होइन, न त योद्धाका खुट्टामा उहाँ प्रसन्न हुनुहुन्छ; Viz kapitola |