भजनसंग्रह 147:1 - पवित्र बाइबल1 परमप्रभुको प्रशंसा गर किनभने उहाँ असल हुनुहुन्छ। परमप्रभुप्रति स्तुतिगान गर! उहाँको गुण-गान गर्नु आनन्दमय र असल हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 हल्लेलूयाह! हाम्रा परमेश्वरको प्रशंसा गाउनु कति असल कुरा हो! उहाँको प्रशंसा गर्नु कति रमाइलो र उचित छ! Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमप्रभुको प्रशंसा गर! हाम्रा परमेश्वरको प्रशंसा गाउनु असल कुरो हो, उहाँको प्रशंसा गर्नु उचित र हर्षको कुरा हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 याहवेहको प्रशंसा गर! हाम्रा परमेश्वरको स्तुति गाउनु असल हो; उहाँको प्रशंसा गर्नु कत्ति आनन्दमय र उचित छ! Viz kapitola |