भजनसंग्रह 146:9 - पवित्र बाइबल9 परमप्रभुले परदेशीहरूलाई हाम्रो देशमा रक्षा गर्नुहुन्छ। परमप्रभुले विधवाहरू र टुहुरा-टुहुरीहरूलाई हेरचाह गर्नुहुन्छ तर परमप्रभुले दुष्ट मानिसहरूलाई नाश गर्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 विदेशीहरूलाई परमप्रभुले रक्षा गर्नुहुन्छ! अनाथ र विधवालाई उहाँले सम्हाल्नुहुन्छ, तर दुष्टहरूका युक्तिहरू उहाँले विफल पार्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 हाम्रा देशमा बास गर्ने परदेशीहरूलाई उहाँले रक्षा गर्नुहुन्छ, उहाँले विधवा र टुहुरा-टुहुरीहरूलाई सहायता गर्नुहुन्छ, तर दुष्टको युक्तिलाई नाश गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 याहवेहले विदेशीहरूको रक्षा गर्नुहुन्छ; अनाथ र विधवाहरूलाई सम्हाल्नुहुन्छ; तर दुष्टहरूको योजनालाई विफल पारिदिनुहुन्छ। Viz kapitola |