भजनसंग्रह 146:8 - पवित्र बाइबल8 परमप्रभुले अन्धाहरूलाई फेरि देख्ने शक्ति दिनुभयो। परमप्रभुले ती मानिसहरूलाई साथ दिनुहुन्छ जो सङ्कटमा परेका छन्। परमप्रभुले धर्मी मानिसहरूलाई प्रेम गर्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 परमप्रभुले अन्धाहरूका आँखा खोलिदिनुहुन्छ। परमप्रभुले दबिएकाहरूलाई उठाउनुहुन्छ। परमप्रभुले धर्मीजनलाई प्रेम गर्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 र अन्धाहरूलाई आँखा दिनुहुन्छ। उहाँले लडेकाहरूलाई उठाउनुहुन्छ, उहाँले आफ्ना धर्मी मानिसहरूलाई प्रेम गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 याहवेहले दृष्टिविहीनहरूका आँखा खोलिदिनुहुन्छ; र दबिएकाहरूलाई उठाउनुहुन्छ; याहवेहले धर्मी जनहरूलाई प्रेम गर्नुहुन्छ। Viz kapitola |