भजनसंग्रह 146:6 - पवित्र बाइबल6 परमप्रभुले स्वर्ग अनि पृथ्वी बनाउनु भयो। परमप्रभुले समुद्र र त्यहाँ भएका प्रत्येक कुरा रच्नु भयो। परमप्रभुले तिनीहरूलाई सधैँ रक्षा गर्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 उहाँ स्वर्ग र पृथ्वी, समुद्र र त्यसमा भएका यावत् थोकका सृष्टिकर्ता हुनुहुन्छ। परमप्रभु सदाकालको निम्ति विश्वासयोग्य रहनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 स्वर्ग, पृथ्वी, समुद्र र त्यहाँ भएका सबै कुराका सृष्टि गर्ने उहाँ परमेश्वर हुनुहुन्छ। उहाँले सधैँ आफ्ना प्रतिज्ञा पूरा गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 उहाँ स्वर्ग र पृथ्वी, समुद्र र त्यसमा भएका सबै थोकका सृष्टिकर्ता हुनुहुन्छ; उहाँ सदाकाल विश्वासयोग्य रहनुहुन्छ। Viz kapitola |