भजनसंग्रह 146:2 - पवित्र बाइबल2 जीवनभरि नै म परमप्रभुको गुणगान गर्नेछु जीवनभरि नै म उहाँ प्रति प्रशंसाको गीत गाउने छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 म जीवनभरि परमप्रभुको प्रशंसा गर्नेछु, म जीवित रहुञ्जेल मेरा परमेश्वरको स्तुति गाई नै बस्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 म बाँचुञ्जेल उहाँको प्रशंसा गर्नेछु, मेरो जीवनभरि म मेरो परमेश्वरको स्तुति गर्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 म मेरो जीवनभरि याहवेहको प्रशंसा गर्नेछु; म बाँचुन्जेल मेरा परमेश्वरको प्रशंसा गाउनेछु। Viz kapitola |