भजनसंग्रह 145:8 - पवित्र बाइबल8 परमप्रभु अनुग्रही र दयाले भरिपूर्ण हुनुहुन्छ। परमप्रभु धीरजी र मायालु हुनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 परमप्रभु अनुग्रही र टिठालु हुनुहुन्छ, क्रोध गर्नमा ढिलो र अति करुणामय हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 परमप्रभु प्रेमी र कृपालु हुनुहुन्छ, रिस गर्नमा ढीलो र अनन्त प्रेमले परिपूर्ण। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 याहवेह अनुग्रही र कृपालु हुनुहुन्छ; रिसाउनमा ढिलो र अचुक प्रेममा महान् हुनुहुन्छ। Viz kapitola |