भजनसंग्रह 145:7 - पवित्र बाइबल7 मानिसहरूले तपाईंले गर्नुभएका राम्रा कुराहरूको प्रशंसा गर्दछन्। मानिसहरूले तपाईंकै धार्मिकताको गीत गाउने छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तिनीहरूले तपाईंको प्रचुर भलाइमा आनन्द मनाउनेछन्, र तपाईंका धार्मिकताको जयजयकार गर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तिनीहरूले तपाईंका सारा भलाइको बयान गर्नेछन् र तपाईंको दयाबारे गाउनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनीहरूले तपाईंको प्रशस्त भलाइको बारेमा उत्सव मनाउनेछन्, र तपाईंको धार्मिकताबारे आनन्दले जयजयकार गर्नेछन्। Viz kapitola |