भजनसंग्रह 145:6 - पवित्र बाइबल6 हे परमप्रभु, मानिसहरूले तपाईंका आश्चर्यजनक कार्यहरूको बारेमा भन्नेछन्। म तपाईंले गर्नु भएको महान् कार्यहरूको बारेमा भन्नेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 मानिसहरूले तपाईंको महान् कामहरूका शक्तिको विषयमा चर्चा गर्नेछन्, र म तपाईंका महान् कार्यहरूको घोषणा गर्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 मानिसहरूले तपाईंका शक्तिशाली कामहरूबारे भन्नेछन् र म तपाईंको महान्ताबारे जोडले भन्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 मानिसहरूले तपाईंका अद्भुत कार्यहरूका शक्तिको विषयमा चर्चा गर्नेछन्— र म तपाईंका महान् कार्यहरूको घोषणा गर्नेछु। Viz kapitola |