Online Bible

- Reklamy -




भजनसंग्रह 145:5 - पवित्र बाइबल

5 तपाईंको शाही र महिमा अश्चर्यजनक छन् म तपाईंको आश्चर्यकामहरूको बारेमा भन्ने छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तिनीहरूले तपाईंको ऐश्‍वर्य र तेजस्‍वी वैभवको वर्णन गर्नेछन्‌, र म तपाईंका आश्‍चर्यपूर्ण कार्यहरूमाथि चिन्‍तन गर्नेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तिनीहरूले तपाईंका महिमा र राजकीय गौरवबारे भन्‍नेछन् र म तपाईंका उदेकका कामहरूमा ध्‍यान दिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिनीहरूले तपाईंका ऐश्‍वर्यको महिमामय वैभवको वर्णन गर्नेछन्— र म तपाईंका आश्‍चर्यपूर्ण कार्यहरूमा मनन गर्नेछु।

Viz kapitola kopírovat




भजनसंग्रह 145:5

Následuj nás:

Reklamy


Reklamy