भजनसंग्रह 145:4 - पवित्र बाइबल4 परमप्रभु, तपाईंले गर्नु वा रच्नुभएको कार्यहरूका निम्ति मानिसहरूले सदा-सर्वदा र अनन्तरूपमा प्रशंसा गर्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 एक पुस्ताले अर्को पुस्तालाई तपाईंका कार्यको प्रशंसा गर्नेछ, तिनीहरूले तपाईंका शक्तिशाली कार्यहरूको घोषणा गर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 एक पुस्तादेखि अर्को पुस्ताले तपाईंको कामको प्रशंसा गर्नेछ, तपाईंको शक्तिशाली कामहरूबारे तिनीहरूले जोडले भन्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 एक पुस्ताले अर्को पुस्तालाई तपाईंका महान् कामहरूको प्रशंसा गर्नेछन्; तिनीहरूले तपाईंका शक्तिशाली कामहरूको वर्णन गर्नेछन्। Viz kapitola |