भजनसंग्रह 145:3 - पवित्र बाइबल3 परमप्रभु महान् हुनुहुन्छ, मानिसहरू उहाँको अत्यन्त गुणगान गर्दछन्, उहाँले गर्नु वा रच्नुभएको महान् चीजहरू हामी गन्न पनि सक्तैनौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 परमप्रभु महान् हुनुहुन्छ र प्रशंसाको अति योग्य, र उहाँको महानता अगम छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 परमप्रभु महान् हुनुहुन्छ र उहाँको उच्च प्रशंसा हुनुपर्छ, उहाँको महान्ता बुझ्न नसकिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 याहवेह महान् र प्रशंसाको अति योग्य हुनुहुन्छ; उहाँको महानता अपार छ। Viz kapitola |