भजनसंग्रह 145:21 - पवित्र बाइबल21 म परमप्रभुको प्रशंसा गर्नेछु! म, प्रत्येकले सदा-सर्वदा र अनन्त उहाँको प्रशंसा गरेको चाहन्छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 मेरो मुखले परमप्रभुको प्रशंसामा बोल्नेछ। प्रत्येक प्राणीले सदासर्वदा उहाँको पवित्र नाउँको प्रशंसा गरून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 म सधैँ परमप्रभुको प्रशंसा गर्नेछु, उहाँका सारा सृष्टिले सदासर्वदा उहाँको पवित्र नामको प्रशंसा गरोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 मेरो मुखले याहवेहको प्रशंसा गर्नेछ; हरेक प्राणीले सदासर्वदा उहाँको पवित्र नामको प्रशंसा गरून्! Viz kapitola |