भजनसंग्रह 145:19 - पवित्र बाइबल19 परमप्रभुले त्यही गर्नुहुन्छ जो भक्तजनहरूले चाहन्छन्। परमप्रभुले उहाँका भक्तजनहरूले सहायताको निम्ति गरेको पुकार सुन्नु हुन्छ। उहाँले उनीहरूको प्रार्थनालाई जवाफ दिनुहुन्छ र तिनीहरूलाई बचाउनुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 उहाँको भय मान्नेहरू सबैका मनोरथ उहाँले पूरा गर्नुहुन्छ, उहाँले तिनीहरूको पुकारा सुन्नुहुन्छ, र तिनीहरूलाई बचाउनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 उहाँलाई आदर गर्नेहरूका अभावहरू उहाँले भरिदिनुहुन्छ, उहाँले तिनीहरूको पुकार सुन्नुहुन्छ र तिनीहरूलाई बचाउनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 उहाँको भय मान्नेहरूका इच्छालाई उहाँले पूरा गर्नुहुन्छ; उहाँले तिनीहरूको पुकार सुन्नुहुन्छ र तिनीहरूलाई बचाउनुहुन्छ। Viz kapitola |