Online Bible

- Reklamy -




भजनसंग्रह 145:17 - पवित्र बाइबल

17 परमप्रभुले गर्नुभएको प्रत्येक कुरा धार्मिक अनि उचित छ। प्रत्येक कुराहरूबाट उहाँ कति भलो हुनुहुन्छ, भन्ने दर्शन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 परमप्रभु आफ्‍ना सबै मार्गमा धर्मी हुनुहुन्‍छ, र आफूले रचेका सबै थोकप्रति कृपालु हुनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 आफूले गर्नुभएका सारा कामहरूमा परमप्रभु धार्मिक हुनुहुन्‍छ, आफ्‍ना सबै काममा उहाँ कृपालु हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 याहवेह उहाँका सबै मार्गहरूमा धर्मी हुनुहुन्छ, र उहाँले गर्नुहुने सबै थोकप्रति विश्‍वासयोग्य हुनुहुन्छ।

Viz kapitola kopírovat




भजनसंग्रह 145:17

Následuj nás:

Reklamy


Reklamy