Online Bible

- Reklamy -




भजनसंग्रह 145:13 - पवित्र बाइबल

13 परमप्रभु, तपाईंको राज्य सदा-सर्वदा रहनेछ। तपाईंको प्रभुत्व सदा-सर्वदा रहिरहनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तपाईंको राज्‍य अनन्‍तको राज्‍य हो, र तपाईंका प्रभुत्‍व पुस्‍तौँ-पुस्‍तौँसम्‍म रहिरहनेछ। परमप्रभु आफ्‍ना सबै प्रतिज्ञाहरूमा विश्‍वसनीय हुनुहुन्‍छ, र आफूले रचेका सबै थोकप्रति कृपामय हुनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तपाईंको राज्‍यको अन्‍त छैन र तपाईं सदासर्वदाको लागि राजा हुनुहुन्‍छ। परमप्रभुले आफ्‍ना प्रतिज्ञाहरू पूरा गर्न विश्‍वासयोग्‍य हुनुहुन्‍छ र उहाँ आफ्‍ना सबै कामहरूमा दयालु हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तपाईंको राज्य अनन्तको राज्य हो, र तपाईंको प्रभुत्व पुस्तौँ-पुस्तासम्म रहिरहन्छ। आफ्ना सबै प्रतिज्ञामा याहवेह भरोसायोग्य हुनुहुन्छ, र उहाँले गर्नुहुने सबै थोकप्रति विश्‍वासयोग्य हुनुहुन्छ।

Viz kapitola kopírovat




भजनसंग्रह 145:13

Následuj nás:

Reklamy


Reklamy