Online Bible

- Reklamy -




भजनसंग्रह 145:12 - पवित्र बाइबल

12 परमप्रभु, यसकारण अन्य मानिसहरूले तपाईंले गर्नु भएका महान् कार्यहरूका विषयमा सिक्नेछन्। मानिसहरूले तपाईंको राज्य कति महान् र आश्चर्यपूर्ण छ भनेर सिक्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 कि सबै मानिसहरूले तपाईंका शक्तिशाली कार्यहरू थाहा पाऊन्‌, अनि तपाईंका राज्‍यको महिमापूर्ण वैभव देखून्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 सबैले तपाईंका सामर्थी कामहरू र तपाईंको राज्‍यका महिमापूर्ण राजकीय गौरवबारे जान्‍नेछन्,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 ताकि सबै मानिसहरूले तपाईंका शक्तिशाली कार्यहरू, र तपाईंका राज्यको महिमामय वैभव थाहा पाऊन्।

Viz kapitola kopírovat




भजनसंग्रह 145:12

Následuj nás:

Reklamy


Reklamy