भजनसंग्रह 145:10 - पवित्र बाइबल10 परमप्रभु, जुन कुराहरू तपाईंले गर्नुभयो त्यसले तपाईंको प्रशंसा ल्याउँदछ। तपाईंका भक्तजनहरूले तपाईंको गुण गाउँछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तपाईंले सृष्टि गर्नुभएका सबै थोकले, हे परमप्रभु, तपाईंको प्रशंसा गर्नेछन्, र तपाईंका पवित्रजनहरूले तपाईंको स्तुति गर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 परमप्रभु! तपाईंका सारा सृष्टिले तपाईंको प्रशंसा गर्नेछन् र तपाईंका सबै प्रजाले तपाईंलाई धन्यवाद चढाउनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 हे याहवेह, तपाईंले सृष्टि गर्नुभएका सबै थोकले तपाईंको प्रशंसा गर्दछन्; तपाईंका विश्वासयोग्य जनहरूले तपाईंको स्तुति गर्नेछन्। Viz kapitola |