Online Bible

- Reklamy -




भजनसंग्रह 145:1 - पवित्र बाइबल

1 म मेरो परमेश्वरको प्रशंसा गर्छु र मेरो राजाको प्रशंसा गर्दछु। म तपाईंको नाउँलाई सदा-सर्वदा धन्य मान्नेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 हे परमेश्‍वर मेरा राजा, म तपाईंको नाउँ उच्‍च पार्दछु, म तपाईंका नाउँको सदासर्वदा प्रशंसा गर्नेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 तपाईंको महान्‌ताको घोषणा गर्नेछु, हे मेरा परमेश्‍वर, मेरा राजा! म सदासर्वदा तपाईंलाई धन्‍यवाद चढाउनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 हे मेरा परमेश्‍वर, मेरा राजा, म तपाईंलाई उच्‍च पार्नेछु; म सदासर्वदा तपाईंको नामको प्रशंसा गर्नेछु।

Viz kapitola kopírovat




भजनसंग्रह 145:1

Následuj nás:

Reklamy


Reklamy