Online Bible

- Reklamy -




भजनसंग्रह 144:7 - पवित्र बाइबल

7 परमप्रभु, आकाशबाट तल झरेर मलाई बचाउनु होस्। मलाई शत्रुहरूका समुद्रमा डुब्नबाट बचाउनु होस्। मलाई ती परदेशीहरूबाट बचाउनु होस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 उच्‍च स्‍थानबाट आफ्‍नो हात पसार्नुहोस्‌, र उर्लंदो बाढ़बाट र विदेशीहरूका हातबाट मलाई उद्धार गर्नुहोस्‌ र छुटाउनुहोस्‌,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 माथिबाट ओर्लनुहोस्, गहिरा पानीबाट तानेर मलाई निकाल्‍नुहोस् र मलाई बचाउनुहोस्; विदेशीहरूको शक्तिबाट मलाई छुटकारा दिनुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 उच्‍च स्थानबाट आफ्ना हात लम्काउनुहोस्; अनि उर्लंदो बाढीबाट र विदेशीहरूका हातबाट मलाई उद्धार गर्नुहोस् र छुटाउनुहोस्।

Viz kapitola kopírovat




भजनसंग्रह 144:7

Následuj nás:

Reklamy


Reklamy