Online Bible

- Reklamy -




भजनसंग्रह 144:6 - पवित्र बाइबल

6 परमप्रभु, चट्याङ्ग पठाउनु होस् र मेरो शत्रुहरूलाई भगाउनु होस्। तपाईंका “काँडहरू” चलाउनु होस् र तिनीहरूलाई खेद्नुहोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 बिजुली चम्‍काउनुहोस्‌ र मेरा शत्रुहरूलाई छिन्‍नभिन्‍न पार्नुहोस्‌। आफ्‍ना बाण छोड्‌नुहोस्‌ र तिनीहरूलाई लखेटिदिनुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 बिजुली चम्‍काउनुहोस् र आफ्‍ना शत्रुहरूलाई छिन्‍न-भिन्‍न पार्नुहोस्; काँड हानेर तिनीहरूलाई धपाउनुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 बिजुली चम्काउनुहोस् र मेरा शत्रुहरूलाई तितरबितर पार्नुहोस्! आफ्ना काँडहरू छोडेर तिनीहरूलाई अलमलमा पारिदिनुहोस्!

Viz kapitola kopírovat




भजनसंग्रह 144:6

Následuj nás:

Reklamy


Reklamy