Online Bible

- Reklamy -




भजनसंग्रह 144:5 - पवित्र बाइबल

5 हे परमप्रभु, आकाश च्यातेर तपाईं तलतिर झर्नुहोस् पर्वतहरूमा छुनुहोस् र धूवाँ त्यहाँबाट उठ्ने छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 हे परमप्रभु, आफ्‍नो स्‍वर्गलाई खोल्‍नुहोस्‌ र तल ओर्लनुहोस्‌, पहाड़हरूलाई छुनुहोस्‌, र तीबाट धूवाँ निक्‍लिआओस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 हे परमप्रभु, आकाश फारेर तपाईं ओर्लनुहोस्, पर्वतहरूलाई छुनुहोस् र तिनीहरूले धुवाँ निकाल्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 हे याहवेह, आफ्ना स्वर्गहरूलाई खोल्नुहोस् र तल ओर्लनुहोस्; पर्वतहरूलाई छुनुहोस् र तीबाट धुवाँ उठोस्।

Viz kapitola kopírovat




भजनसंग्रह 144:5

Následuj nás:

Reklamy


Reklamy