भजनसंग्रह 144:4 - पवित्र बाइबल4 मानिसको जीवन हावाको झोंका मात्र हो। मानिसको जीवन अस्थायी छाँयाँ जस्तो मात्र हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 मानिस त एक मुट्ठी सासजस्तो मात्र छ, त्यसको आयु ढलिजाने छायाजस्तो मात्र छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 ऊ एक मुट्ठी सासझैँ छ, उसको आयु हटिजाने छायाँजस्तो छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनीहरू त केवल सासजस्तो मात्र हुन्; तिनीहरूका आयु ढलिजाने छायाजस्तै मात्र हुन्। Viz kapitola |