Online Bible

- Reklamy -




भजनसंग्रह 144:3 - पवित्र बाइबल

3 हे परमप्रभु, मानिसहरू तपाईंको लागि किन मुख्यछन्? किन तपाईं मानव जातिलाई नियाल्नुहुन्छ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 हे परमप्रभु, मानिस के हो, र तपाईंले त्‍यसको वास्‍ता गर्नुहुन्‍छ? मानिसको छोरा को हो, र तपाईं त्‍यसको विचार गर्नुहुन्‍छ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 हे परमप्रभु, मानिस को हो र तपाईंले त्यसको वास्ता गर्नुहुन्‍छ? मरणशील मानिसलाई किन ध्‍यान दिनुहुन्‍छ?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 हे याहवेह, मानव-जाति के हो र तपाईं त्यसको वास्ता गर्नुहुन्छ, मरणशील मानिस को हो, र तपाईं त्यसको विचार गर्नुहुन्छ?

Viz kapitola kopírovat




भजनसंग्रह 144:3

Následuj nás:

Reklamy


Reklamy