भजनसंग्रह 144:15 - पवित्र बाइबल15 साँच्चो आशिष पाउनु कति असल कुरा हो। यदि परमप्रभु नै उनीहरूको परमेश्वर हुनुहुन्छ भने, ती मानिसहरू आशिषित हुन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 ती मानिसहरू धन्यका हुन्, जसका जीवनमा यी आशिष्हरू छन्। यस्ता मानिसहरू धन्यका हुन्, जसका परमेश्वर परमप्रभु हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 जुन देशमा यी कुराहरू सत्य भएका छन्, त्यो देश खुसी देश हो। जसका परमेश्वर परमप्रभु हुनुहुन्छ, ती मानिसहरू खुसी होऊन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 धन्यका हुन् ती प्रजाहरू; जसको जीवनमा यो सत्य साबित भएको छ; धन्यका हुन् ती प्रजाहरू, जसका परमेश्वर याहवेह हुनुहुन्छ! Viz kapitola |