Online Bible

- Reklamy -




भजनसंग्रह 144:14 - पवित्र बाइबल

14 हाम्रा गाईहरूले प्रशस्तै बाछा-बाछीहरू पाउनेछन्। हाम्रा शत्रुहरूले हाम्रा पर्खाल भत्काउन सक्ने छैनन्, र हाम्रा एक जना मानिस पनि लानपाउने छैनन्। हाम्रा गल्लीहरूमा रूवा़-बासी हुनेछैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 हाम्रा गोरुहरूले गह्रौँ भारी बोक्‍नेछन्‌। हाम्रा पर्खालहरू फोरिनेछैनन्‌, न हामी बन्‍दीगृहमा जानुपर्नेछ, न त हाम्रा सड़कहरूमा रुवाइको आवाज उठ्‌नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 गाई-वस्‍तुहरूको गर्भ नतुहोस् र धेरै ब्याऊन्। हाम्रा सडकहरूमा दु:ख-कष्‍टका हाहाकार नसुनिओस्!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 हाम्रा गोरुहरूले गह्रौँ भारी बोक्नेछन्। जहाँ पर्खालहरू फोरिनेछैनन्; हामी निर्वासनमा जानुपर्नेछैन; हाम्रा सडकहरूमा विलापको रुवाइ हुनेछैन।

Viz kapitola kopírovat




भजनसंग्रह 144:14

Následuj nás:

Reklamy


Reklamy