Online Bible

- Reklamy -




भजनसंग्रह 144:12 - पवित्र बाइबल

12 हाम्रा जवान छोराहरू बलिया रूखहरू जस्ता छन्। हाम्रा छोरीहरू राजाको दरबारमा सजिएको सजावट जस्ता छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तब हाम्रा छोराहरू तिनीहरूका युवावस्‍थामा मौलाउँदा रूखहरूजस्‍तै हुनेछन्‌, र हाम्रा छोरीहरू दरबार सिँगार्न कुँदिएका स्‍तम्‍भहरूजस्‍ता हुनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 हाम्रा छोराहरू आफ्‍ना जवानीपनमा बलियो भई उम्रेका बोटहरूजस्‍ता होऊन्! राजदरबारका कुना-कुनालाई सिँगार्ने खम्‍बाहरूजस्‍ता हाम्रा छोरीहरू होऊन्!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तब हाम्रा छोराहरू तिनीहरूका युवाअवस्थामा मौलाउँदा रूखहरूजस्ता हुनेछन्, र हाम्रा छोरीहरू दरबार सिँगार्न कुँदिएका स्तम्भहरूजस्ता हुनेछन्।

Viz kapitola kopírovat




भजनसंग्रह 144:12

Následuj nás:

Reklamy


Reklamy