भजनसंग्रह 144:11 - पवित्र बाइबल11 मलाई ती विदेशीहरूबाट बचाउनु होस्। ती शत्रुहरू झूटा छन्। तिनीहरूले भनेका कुराहरू असत्य छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 मलाई विदेशीहरूका हातबाट उद्धार गरिदिनुहोस् र छुटकारा दिनुहोस्। जसका मुख झूटा कुराहरूले भरिएका छन्, र जसका दाहिने हात कपटपूर्ण छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 मेरा निष्ठुर शत्रुहरूदेखि मलाई बचाउनुहोस्, कहिल्यै सत्य नबोल्ने र किरिया खाएर पनि झूट बोल्ने विदेशीहरूको शक्तिदेखि मेरो उद्धार गर्नुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 मलाई छुटकारा दिनुहोस्; विदेशीहरूका हातबाट उद्धार गरिदिनुहोस्; जसको मुख झूटले भरिएको छ, जसको दाहिने हात छली छ। Viz kapitola |