Online Bible

- Reklamy -




भजनसंग्रह 143:9 - पवित्र बाइबल

9 हे परमप्रभु, म तपाईंकहाँ सुरक्षाको निम्ति आएको छु। मलाई मेरो शत्रुहरूबाट बचाउनु होस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 हे परमप्रभु, मलाई मेरा शत्रुहरूबाट छुटकारा दिनुहोस्‌, किनकि मैले आफैलाई तपाईंमा लुकाएको छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 हे परमप्रभु, म आफ्‍नो सुरक्षाको लागि तपाईंकहाँ आउँछु, मलाई मेरा शत्रुहरूदेखि बचाउनुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 हे याहवेह, मलाई मेरा शत्रुहरूबाट छुटाउनुहोस्; किनकि म आफूलाई तपाईंमा लुकाउँछु।

Viz kapitola kopírovat




भजनसंग्रह 143:9

Následuj nás:

Reklamy


Reklamy