भजनसंग्रह 143:6 - पवित्र बाइबल6 परमप्रभु, म मेरो पाखुराहरू उठाएर तपाईंलाई प्रार्थना गर्दछु। बाँझो धर्तीले बर्षा पर्खे जस्तै म तपाईंको साथ पर्खिरहेछु,। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 म मेरा हात तपाईंतिर पसार्दछु, बाँझो जमिनझैँ मेरो प्राण तपाईंको निम्ति तिर्खाउँछ। सेला Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 म प्रार्थनामा तपाईंतिर आफ्ना हात उचाल्दछु, सुखा जमिनजस्तै मेरो प्राण तपाईंको निम्ति तिर्खाएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 म मेरा हात तपाईंतिर फैलाउँछु; सुक्खा जमिनझैँ म तपाईंको निम्ति तिर्खाउँछु। सेला Viz kapitola |