भजनसंग्रह 143:5 - पवित्र बाइबल5 तर म ती घट्नाहरू सम्झन्छु जुन धेरै बर्ष अगाडि घटेको थियो। म तपाईंले गर्नु भएको धेरै कुराहरू बारे सोचिरहेछु। म तपाईंले गर्नु भएका ती कुराहरूका बारेमा भनिरहेछु, जुन तपाईंले आफ्नो महान् शक्तिद्वारा गर्नुभयो! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 म अतीतका दिनहरू स्मरण गर्दछु, र तपाईंका सबै कार्यहरूमा मनन गर्दछु, अनि तपाईंका हातले गरेका काममाथि विचार गर्दछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 म बितेका दिनलाई सम्झँदछु, तपाईंले गर्नुभएको सबै कामहरूबारे सोच्दछु, तपाईंका सबै कामहरू म मनमा गुन्दछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 म अतीतका ती दिनहरू सम्झना गर्दछु; तपाईंका सबै कार्यहरूमा ध्यान गर्दछु, र तपाईंका हातले गरेका काममाथि विचार गर्दछु। Viz kapitola |