भजनसंग्रह 143:4 - पवित्र बाइबल4 म छोड्न तयार छु, म आफ्ना आँट हराई रहेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 यसकारण मेरो आत्मा मभित्र शिथिल हुन्छ, र मेरो हृदय मभित्रै त्रसित भएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 यसैले म शिथिल हुन लागेको छु। मेरो मनमा गहिरो पीडा छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यसर्थ मेरो आत्मा मभित्र खिन्न हुन्छ; मेरो हृदय मभित्रै विचलित भएको छ। Viz kapitola |