Online Bible

- Reklamy -




भजनसंग्रह 143:3 - पवित्र बाइबल

3 तर मेरो शत्रुहरूले मलाई खेदो गरिरहेछन्। तिनीहरूले मेरो जीवन मैला-फोहर झैं अभिशप्त पारे। धेरै बर्ष अघी मरेको मानिस सरह, तिनीहरूले मलाई अन्धकार चिहानतिर धकेले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 शत्रुले मेरो खेदो गर्दछ, त्‍यसले मलाई जमिनमा लड़ाएर कुल्‍चन्‍छ। धेरै अघि मारिसकेकाहरूजस्‍तै गरी त्‍यसले मलाई अन्‍धकारमा बस्‍न बाध्‍य पार्दछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 मेरा शत्रुले खेदेर मलाई भेटेको छ र मलाई पूरा जितेको छ। त्‍यसले मलाई अँध्‍यारो कोठामा कैद गरेको छ र म धेरै दिनको लाशजस्‍तै भएको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 शत्रुले मलाई लखेट्छ; त्यसले मलाई जमिनमा लडाएर कुल्चन्छ; धेरै अगि नै मरिसकेकाहरूजस्तै गरी, त्यसले मलाई अन्धकारमा बस्‍न बाध्य पार्दछ।

Viz kapitola kopírovat




भजनसंग्रह 143:3

Následuj nás:

Reklamy


Reklamy