Online Bible

- Reklamy -




भजनसंग्रह 143:12 - पवित्र बाइबल

12 हे परमप्रभु, तपाईंको प्रेम देखाउनुहोस्, अनि मेरो शत्रुहरूलाई परास्त पार्नुहोस्, जसले मलाई मार्ने प्रयास गरिरहेका छन्। किनभने म तपाईंको दास हुँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तपाईंको अचूक कृपामा मेरा शत्रुहरूलाई सर्वनाश पार्नुहोस्‌, र मेरा सबै शत्रुहरूलाई नाश गरिदिनुहोस्‌, किनकि म तपाईंको दास हुँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 मप्रति भएको तपाईंको प्रेमको खातिर मेरा शत्रुहरूलाई मार्नुहोस् र मलाई सताउनेहरू सबैलाई नाश पार्नुहोस् किनभने म तपाईंको दास हुँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तपाईंको अचुक प्रेममा, मेरा शत्रुहरूलाई चुप गराइदिनुहोस्; मेरा सबै वैरीहरूलाई नाश पार्नुहोस्; किनकि म तपाईंको सेवक हुँ।

Viz kapitola kopírovat




भजनसंग्रह 143:12

Následuj nás:

Reklamy


Reklamy