भजनसंग्रह 143:11 - पवित्र बाइबल11 हे परमप्रभु, मलाई बाँच्न दिनुहोस्, यसकारण मानिसहरूले तपाईंको नाउँको प्रशंसा गर्नेछन्। तपाईं वास्तवमा धर्मी हुनुहुन्छ भनेर दर्शाउनु होस्, अनि मेरो शत्रुहरूबाट मलाई बचाउनु होस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 हे परमप्रभु, तपाईंका नाउँको खातिर मेरो प्राणको सुरक्षा गरिदिनुहोस्। तपाईंको धार्मिकतामा मलाई विपद्बाट मुक्त गरिदिनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 आफ्नो प्रतिज्ञाअनुसार मलाई बचाउनुहोस्, हे परमप्रभु, तपाईं भलो हुनुभएको हुनाले मेरो दु:ख-कष्टदेखि मलाई बचाउनुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 हे याहवेह, आफ्ना नामको खातिर मेरो जीवनको रक्षा गर्नुहोस्; तपाईंको धार्मिकतामा मलाई कष्टबाट छुटाउनुहोस्। Viz kapitola |