भजनसंग्रह 143:1 - पवित्र बाइबल1 हे परमप्रभु, मेरो प्रार्थना सुनीदिनुहोस्। मेरो प्रार्थनामा ध्यान दिनुहोस् र त्यसपछि मेरो प्रार्थनाको जवाफ दिनुहोस्। तपाईंको सत्यता र विश्वासयोग्यता मलाई दर्शाउनुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 हे परमप्रभु, मेरो प्रार्थना सुनिदिनुहोस्, दयाको लागि मैले गरेको पुकारा सुनिदिनुहोस्। तपाईंको विश्वसनीयता र धार्मिकतामा मलाई सहायता दिनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस्! आफ्नो धार्मिकतामा मेरो बिन्ती सुन्नुहोस् र आफ्नो विश्वासयोग्यतामा मलाई उत्तर दिनुहोस्! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे याहवेह, मेरो प्रार्थना सुन्नुहोस्; दयाको लागि मेरो अन्तर्बिन्तीलाई ध्यान दिनुहोस्; तपाईंको विश्वसनीयता र धार्मिकताअनुसार मलाई जवाफ दिनुहोस्! Viz kapitola |