भजनसंग्रह 142:6 - पवित्र बाइबल6 परमप्रभु, मेरो प्रार्थना सुनिदिनु होस्, मलाई तपाईंको अति खाँचो छ। मलाई खेदने ती मानिसहरूबाट बचाउँनुहोस्, तिनीहरू मभन्दा पनि बलिया छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 मेरो पुकारा सुनिदिनुहोस्, किनकि म ठूलो अभावमा परेको छु। मलाई खेद्नेहरूबाट बचाउनुहोस्, किनकि तिनीहरू मेरो निम्ति साह्रै बलिया छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 सहायताको निम्ति मेरो पुकार सुन्नुहोस् किनभने म मनको पीडामा डुबेको छु, मेरा शत्रुहरूदेखि मलाई बचाउनुहोस्, तिनीहरू मेरा लागि साह्रै बलिया भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 मेरो पुकार सुनिदिनुहोस्; किनकि म ज्यादै नम्र भएको छु; मलाई खेद्नेहरूबाट मलाई बचाउनुहोस्; किनकि तिनीहरू मभन्दा धेरै बलिया छन्। Viz kapitola |