भजनसंग्रह 142:4 - पवित्र बाइबल4 मैले वरिपरि हेरें, अनि म मेरो कुनै पनि साथीहरूलाई हेर्दै हेर्दिनँ। मेरो भाग्ने ठाउँ कतै छैन। कसैले पनि मलाई बचाउँने प्रयास गर्दैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 मेरो दाहिनेतिर दृष्टिपात गर्नुहोस्, मेरो फिक्री गर्ने कोही पनि छैन। मेरो शरणस्थान कहीँ छैन। कसैले मेरो वास्ता गर्दैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 मैले छेउमा हेर्दा मलाई सहायता गर्ने कसैलाई देख्दिनँ, मेरो रक्षा गर्ने कसैलाई पाउँदिनँ, मलाई कसैले वास्ता गर्दैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 मेरो दाहिने हातपट्टि हेर्नुहोस्; कसैलाई मेरो वास्ता छैन। मेरो शरणस्थान कहीँ छैन; कसैले मेरो जीवनको वास्ता गर्दैन। Viz kapitola |