भजनसंग्रह 142:3 - पवित्र बाइबल3 मेरो शत्रुहरूले मेरो लागि पासोहरू थापे। म त्याग्न तयार छु। तर परमप्रभुले मप्रति के हुनु भन्ने कुरा जान्नु हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 जब मेरो आत्मा मभित्र शिथिल हुन्छ, तपाईं नै हुनुहुन्छ जसले मेरो बाटो जान्नुहुन्छ। म हिँड्ने बाटोमा मानिसहरूले मेरो निम्ति पासो थापेका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 म शिथिल भएको अवस्थामा मैले के गर्नुपर्छ, उहाँले जान्नुहुन्छ। म हिँड्ने बाटोमा मेरा शत्रुहरूले मलाई एउटा पासो थापेका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 मेरो आत्मा मभित्र व्याकुल हुँदा, त्यो तपाईं नै हुनुहुन्छ, जसले मेरो मार्ग जान्नुहुन्छ। म हिँड्ने मार्गमा मानिसहरूले मेरो निम्ति पासो थापेका छन्। Viz kapitola |