भजनसंग्रह 142:2 - पवित्र बाइबल2 म आफ्ना समस्याहरू परमप्रभुलाई भन्नेछु। म आफ्ना संकष्टहरू परमप्रभुलाई भन्नेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 उहाँको समक्ष म आफ्नो उजूर टक्र्याउँछु, उहाँमा नै म आफ्नो दु:ख पोखाउँछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 मेरा सबै उजुरहरू म उहाँकहाँ ल्याउँदछु, मेरा सबै कष्टहरू म उहाँलाई सुनाउँदछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 उहाँको सामु म आफ्नो उजुर पोख्दछु; उहाँको सामु म आफ्नो पीडा प्रकट गर्दछु। Viz kapitola |