Online Bible

- Reklamy -




भजनसंग्रह 142:1 - पवित्र बाइबल

1 म परमप्रभुलाई मेरो सहयोगको लागि पुकार्दछु। म परमप्रभुलाई पुकार्दछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 उच्‍च सोरले म परमप्रभुलाई पुकार्छु, दयाको निम्‍ति परमप्रभुमा म आफ्‍नो आवाज उचाल्‍छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 म परमप्रभुलाई सहायताको निम्‍ति पुकार्दछु, म उहाँसँग अन्‍तरबिन्‍ती गर्दछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 उच्‍च सोरले म याहवेहलाई पुकार्दछु; दयाको निम्ति याहवेहमा म आफ्नो आवाज उचाल्छु।

Viz kapitola kopírovat




भजनसंग्रह 142:1

Následuj nás:

Reklamy


Reklamy