Online Bible

- Reklamy -




भजनसंग्रह 141:8 - पवित्र बाइबल

8 हे परमप्रभु मेरो स्वामी, मैले तपाईंको सहायता खोजें म तपाईंमा भरोसा गर्छु मलाई मर्न नदिनु होस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 हे परमप्रभु परमेश्‍वर, मेरा आँखा तपाईंतिरै रहन्‍छन्‌, तपाईंमा म शरण लिन्‍छु, मलाई मृत्‍युको मुखमा नफालिदिनुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तर म तपाईंमा भरोसा गरिरहन्‍छु, मेरा सार्वभौम परमप्रभु! म तपाईंको सुरक्षा चाहन्‍छु, मलाई मर्न नदिनुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 हे याहवेह प्रभु, मेरा आँखा तपाईंतिरै रहन्छन्; म तपाईंमा शरण लिन्छु; मेरो जीवन मृत्युलाई नदिनुहोस्!

Viz kapitola kopírovat




भजनसंग्रह 141:8

Následuj nás:

Reklamy


Reklamy