भजनसंग्रह 141:7 - पवित्र बाइबल7 मानिसहरूले खन्दै र जोत्दै जमीन वरिपरि मैला थुपारे वा फिंजाए। यस्तै प्रकारले, हाम्रा हड्डीहरू तिनीहरूका चिहानमा वरिपरि फिंजिएर गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तिनीहरूले भन्नेछन्, “जसरी हलो जोत्नेले भूमि जोतेर फुटाउँदछ, त्यसरी नै हाम्रा हड्डीहरू चिहानको मुखमा छरिएका छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 दाउरा चिरेर टुक्रा-टुक्रा पारेझैँ चिहानका किनारमा तिनका हड्डीहरू फ्याँकिएका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनीहरूले भन्नेछन्, “जसरी हलो जोत्नेले जमिन जोतेर फुटाउँछ, त्यसरी नै हाम्रा हाडहरू चिहानका मुखमा छरिएका छन्।” Viz kapitola |