Online Bible

- Reklamy -




भजनसंग्रह 141:6 - पवित्र बाइबल

6 तिनीहरूका अधिकारीहरूलाई दण्ड होस् तब मैले सत्य बोलेको उनीहरूले बुझ्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तिनीहरूका शासकहरू पहाड़का भीरबाट तल खसालिनेछन्‌, र दुष्‍टहरूले मैले बोलेको वचन सत्‍य हो भन्‍ने बुझ्‍नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तिनीहरूका शासकहरू चट्टानका पहाडदेखि फ्‍याँकिंदा मानिसहरूले मेरा कुरा साँचो रहेछ भनी मान्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तिनीहरूका शासक भिरबाट तल खसालिनेछन्, र दुष्‍टहरूले जान्‍नेछन् कि, मेरा वचनहरू ठिक थिए।

Viz kapitola kopírovat




भजनसंग्रह 141:6

Následuj nás:

Reklamy


Reklamy