भजनसंग्रह 141:1 - पवित्र बाइबल1 हे परमप्रभु, मैले तपाईंलाई गुहार मागें। मेरो प्रार्थना सुनि दिनुहोस्। चाँडो आएर मलाई साथ दिनुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 हे परमप्रभु, म तपाईंलाई पुकार्दछु, तपाईं चाँड़ै आउनुहोस्। मैले तपाईंलाई पुकारा गर्दा मेरो आवाज सुनिदिनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमप्रभु, म तपाईंलाई पुर्कादछु, मलाई अहिले सहायता गर्नुहोस्! मैले तपाईंलाई पुकार्दा मेरो बिन्ती सुन्नुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे याहवेह, म तपाईंलाई पुकार्छु, तपाईं चाँडै मकहाँ आउनुहोस्; जब म तपाईंलाई पुकार्छु, मलाई सुनिदिनुहोस्! Viz kapitola |